समाचार
काठमाण्डाैमा आज ३ वटा शव भेटिए
श्रीलङ्काका सांसदले विलासी गाडी किन्न नपाउने
विशेष
कीर्तिपुर मैदानमा नयाँ डिजिटल स्कोर बोर्ड, दर्शकका लागि ‘फ्यान जोन’ र कुर्सीसहितको प्याराफिट
दर्शक बस्ने ठाउँ, खेलकुदका पदाधिकारी र अतिथिका लागि छुट्टै व्यवस्था गरिएको छ । मैदानको बीच भागमा आठ वटा पीच निर्माण भएका छन् । एनपीएलमा खेलाडी र खेल हेर्ने दर्शकका लागि नयाँपन महसुस हुने गरी मैदान स्तरोन्नति भइरहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ ।
मंसिर ७, २०८१ शुक्रबारबगेर खेर गइरहेछ भोटको नुन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो ।
मंसिर ७, २०८१ शुक्रबारउपचुनावको चर्चामा कीर्तिपुर : उम्मेदवारले ठोस योजना नल्याएको मतदाताको गुनासो
‘पहिलेको चुनावमा पार्टीहरुले घोषणा पत्र लिएर आउँथे, अहिले कुनै पार्टीले घोषणा पत्र ल्याएका छैनन् । स्वतन्त्र उम्मदेवारी दिने व्यक्तिले पनि ठोस कार्ययोजना ल्याएको देखिँदैन । हामी बालेन जस्तै हौँ मात्र भन्छन् ।’
मंसिर ६, २०८१ बिहिबारलघु जलविद्युत् आयोजनामा सङ्कट बढ्दो
माप्य दूधकोशी गाउँपालिकाको आयोजनाका सचिव महेश खालिङ भन्नुहुन्छ, ‘लघु जलविद्युत् बिग्रिएमा उपभोक्ताले नै लगानी गरेर बनाउनुपर्छ, मर्मतका लागि समय लाग्छ, यस्ता कारण पनि लघु जलविद्युत् आयोजनाहरू सङ्कटमा पर्न थालेका हुन् ।’
मंसिर ५, २०८१ बुधबारखुकुरीले खुर्केको हिउँमा टेक्न बाँकी गणेश हिमाल पदयात्रा
चार हजार छ सय ५२ मिटरको हार्चीपास हुँदै कालोदह र सेतोदह पुग्न सफल भइयो । स्थानीय वीबहादुर तामाङ र टिस्मान तामाङले खुकुरीले खुर्केको हिउँमा टेक्दै गणेशकुण्ड र आधार शिविरसम्म पुग्ने योजना भने अधुरै रह्यो ।
मंसिर २, २०८१ आइतबाररुवीभ्यालीको शिरमा सुन्दर कालोदह (फोटोफिचर)
धादिङको रुवीभ्याली गाउँ नामले मात्रै होइन, ठाउँले पनि उत्तिकै सुन्दर छ ।
मंसिर १, २०८१ शनिबार