समाचार
ईपीएस दोस्रो चरणको सीप परीक्षणमा पाँच हजार ७ सय ५३ जना पास
बैशाख २९, २०८१ शनिबारयुरोप, जापान, कोरिया, इजरायललगायतका देशमा रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २५, २०८१ मंगलबारबेलायत पठाइदिने भन्दै ३४ लाख भन्दा धेरै ठगी गरेको आरोपमा योगेश राई पक्राउ
बैशाख २३, २०८१ आइतबारश्रमिकका समस्या, गुनासा र जिज्ञासाको समाधानका लागि ‘श्रमाधान’ सेवा शुरु
बैशाख १९, २०८१ बुधबारश्रमको लगानी स्वदेशमै गर्नुपर्छ
बैशाख १८, २०८१ मंगलबारचीनले नेपालीसँग वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने
बैशाख १६, २०८१ आइतबारईपीएस भाषा पास गरेकाहरुले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
बैशाख १५, २०८१ शनिबारवैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह
बैशाख १४, २०८१ शुक्रबारविशेष
९ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे, विदेश जाने भने घटे
बैशाख ३०, २०८१ आइतबारमेरो कथा मेरो भोगाई
श्रमको लगानी स्वदेशमै गर्नुपर्छ
बैशाख १८, २०८१ मंगलबारआधुनिक खेती गर्न सकेमा युवा जनशक्ति देशमै परिचालन गर्न सकिन्छ
चैत १६, २०८० शुक्रबारविदेशमा पाएको दुःख कसरी बिर्सनु !
फागुन ३०, २०८० बुधबाररेडियो कार्यक्रम
कार्यक्रम देश परदेशको अंक ६२०
May 14, 2024कार्यक्रम देश परदेशको अंक ६१९
May 7, 2024कार्यक्रम देश परदेशको अंक ६१८
April 30, 2024कार्यक्रम देश परदेशको अंक ६१७
April 23, 2024सृजना
प्रश्न: बिदेशमा अलपत्र पर्दा सबैभन्दा पहिला कुन निकायलाई खबर गर्नुपर्छ ?
उत्तर: विदेशमा अलपत्र पर्नेको हकमा श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर विदेश गएकाहरुलाई मात्र हेर्छ । पढ्न वा घुम्न गएकालाई श्रम मन्त्रालयले हेर्दैन । तर पनि नेपाल सरकारको परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभाग छ । तपाईंले त्यहाँ जानकारी गराउनु भयो भने त्यहाँबाट विदेशको निकायमा खबर गरी खोज्ने कार्य शुरु गर्न सकिन्छ । यदि श्रम स्वीकृति लिएर जानुभएको हो भने आप्रवासी श्रोत केन्द्रबाट पनि खोजी गरिन्छ । त्यस्तै, पालिकाहरुमा अहिले रोजगार सेवा केन्द्रहरु छन्, त्यहाँबाट पनि खोजी गर्न सक...
सुरज पन्त
प्रश्न: बैदेशिक रोजगारीमा जानका लागि कस्तो सीपहरु सिक्न आवश्यक हुन्छ ?
उत्तर: कस्तो सीप सिकेर विदेश जाने भन्ने कुरा तपाईं कुन देश के कामका लागि जाँदै हुनुहुन्छ भन्ने कुराले निर्धारण गर्छ । मानौं तपाईं कुनै निमार्णसँग सम्बन्धीत कामका लागि विदेश जाँदै हुनुहुन्छ भने सोही अनुसारको सीप सिक्नुपर्यो । यसका लागि तपाईंले नेपाल सरकारले उपलब्ध गराउने सिटीइभिटीबाट सीप परिक्षण हुन्छ । सीप परिक्षण गर्न सक्नुहुन्छ । प्रमाणपत्र पनि पाउनुहुन्छ । देश अनुसारका धेरै सीप छन् तपाईं आफूलाई सिक्न मनलागेको सीप सिक्नुहोस् ।
दिनेश खड्की
प्रश्न : म्यानपावर कम्पनी गतिलो छ वा छैन कसरी थाहा पाइन्छ ? यदि म्यानपावरले ठगी गरे वा अप्ठ्यारो पारेको खण्डमा कहाँ कसरी कार्बाही गर्न सकिन्छ ?
उत्तर : वार्षिक रुपमा नविकरण भएका र बैदेशिक रोजगार विभागमा दर्ता भएका म्यानपावर कम्पनीलाई मात्र भरोसा गर्नुपर्छ । कुनैपनि समयमा म्यानपावरले कुनै गल्ती गरेको छ भने त्यो म्यानपावर कार्वाहीमा परेको हुन्छ । कालो सूचीमा परेको हुन्छ । त्यस्तो म्यानपावरबाट जाने प्रयत्न नगर्नुहोला । बैदेशिक रोजगार विभागको वेवसाईट धधध।मयाभ।नयख।लउ बाट सुचिकृत भएका म्यानपावरहरुको सूची, नाम र नम्बर छन् । ती म्यानपावर कम्पनीहरुबाट जान सक्नुहुन्छ । त्यहि वेवसाइटमा राखिएको श्रमको खोजी सम्बन्धी सूचना म...
काम लाग्ने संघ/संस्था
श्रम कल सेन्टर
https://www.feb.gov.np/ईमेेलः- [email protected] फेसबुक https://www.facebook.com/molcallcenter/ श्रम कल सेन्टर नं. 16600150005, 1141 इमो नं. : +977-9801800013 भाइबर नं. : +977-9801800013
980-1800013
सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर) नेपाल
https://www.cmir.org.np/Shasta-11, Bhawana Marg, Buddhanagar-10, Kathmandu
+977-1-4785931
ओरेक नेपाल (महिला पुनर्स्थापना केन्द्र नेपाल)
http://www.worecnepal.orgBalkumari, Lalitpur
+977-01-5006271
प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)
http://www.pncc.org.np/nep/अनामनगर , काठमाण्डाै
+९७७ - ०१ - ५७०६१०२, ५७०५३५४, ५७०५४०२