कहिले बाढी कहिले पहिरो आइरहन्छ, घर गोठ, खेतबारी बगाइरहन्छ, बर्ष भरी रोकथाम गर्दै गर्दैन सरकार, बिपत्ति आउँछ अनि राहत पठाइरहन्छ ।।
मालबस्तू तथा ढुवानी साधनको अनलाइन निगरानी (भिसिटिएस) प्रणाली नबुझ्नेको लागि हाउगुजी छ । सिस्टमलाई पारदर्शी ,चुस्त र दुरुस्त बनाउन अनलाइन प्रणाली नकारात्मक प...
एक वर्ष अघिको नीति तथा कार्यक्रमको योजना कति पूरा भयो ? अघिल्ला वर्ष सार्वजनिक गरिएका काम बने नबनेको बारे नागरिकलाई जानकारी गराएर मात्रै नयाँ कार्यक्रम ल्याइ...
नीति तथा कार्यक्रममा गाडीलाई नाकामा धोएपछि मात्र काठमाण्डाै छिर्न दिने योजना रहेछ । यो योजना त्यति व्यवहारिक लागेन । गाडीलाई धोएर मात्र काठमाण्डाै प्रवेश भन्द...
वैदेशिक रोजगारबाट फर्केका कामदारलाई सहुलियत कर्जा दिने भनेर फर्म भरेको दुई महिना भो एउटा टोकन जस्तो केही अङ्क भएको सानो चिट दिइएको थियो। स्वरोजगार बनाैं...
कम्युनिष्टले गरिब र विपन्न परिवारका लागि काम गर्छन् भनेर हजुरबुवाको पालामा सुनिन्थ्यो । तर, अहिले शक्ति, घरघडेरी, पहुँच, आफन्तवाद लगायत कारण सच्चा कम्युनिष्ट भ...
विद्यार्थीको संख्या कति छ ? अघिल्लो एक वर्षमै थाहा हुँदाहुँदै पाठ्यपुस्तक समयमै नपाउनु जनक शिक्षा सामग्री लगायत, जिम्मेवार निकायको लापरवाही नै हो । वर्षेनि वि...
सरकारले बारम्बार वैदेशिक रोजगारीमा ठगिनु होला है भन्दाभन्दै हरेक दिन नेपालीहरु ठगीमा परिरहेका छन् । सरकारले ठग्ने मेनपावरलाई किन कारबाही गर्न नसकेको होला ?
विपदपछिको राहत भन्दा पनि सधैंको लागि विपदबाट हुने हानी नोक्सानी न्यूनिकरणमा बेलैमा सोच्न जरुरी छ ।
धनी र गरिबबीचको खाडल हटाउन सबैभन्दा पहिले सरकारी सुबिधा लिएका, राजनीतिक गरेका, लगायत अस्वभाविक जीवनस्तर भएका सबैको सम्पत्ति छानबिन हुनुपर्छ । अनि अघि सार...
रााष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं पञ्चवर्षीय योजना पूरा हुन्छ भन्ने आशा त गरौं, तर भरोसा नगरौं । यसअघिका योजनाहरु पूरा नभएको देखिएकै हुन् ।
हामी नागरिकले तिरेको करबाट सांसदहरुले गाडी किन्न लोभ देखाएको सुन्दा अचम्म लाग्यो । यसै देशका नागरिक खान लगाउन नपाएर मर्ने अनि यसै देशका सांसदलाई नै महँग...
दुरसञ्चारसँग सम्बन्धित विभिन्न कम्पनीले आफ्ना तारहरु ब्यवस्थित नगर्दा शहर कुरुप हुँदै गएको छ । त्यस माथि बिग्रेका तारहरु त्यही छोडेर फेरी अर्को तार राखिन्छ कम्सेक...
नेपालमा यो घुस्याहा नीति हिलेसम्म जिवित राख्ने हो हामीले । घुस लिनु र दिनु दुबै अपराध हो । त्यसैले घुस लिनेलाई मात्र हैन दिनेलाई पनि कारवाही गर सरकार अब ।
ब्यबहारिक कानुन नभएको देश भयो हाम्रो नेपाल । हत्या भएको यतिका समय बित्दा पनि निर्मलाको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले नागरिकका लागि के गर्छ भनेर आशा गर्नु ?
लामो रुटको गाडीमा दुईजना ड्राईभर राख्ने भनिएपनि त्यो कार्यान्वयन भएको छैन । ठूलो दुर्घटना भएर धेरै जनाको ज्यान गएपछि केहीदिन कुरा उठ्छ तर कार्यान्वयन शून्य ।
नेताले नागरिकका बारेमा सोच्ने भए निर्मला पन्त बलात्कृत हुनुपर्दैनथ्यो । विकास द्रुत गतिमा हुन्थ्यो होला, लाखौ नेपालीहरु बिदेशिने थिएनन् होला अनि हाम्रो देश यत...
सबै भन्दा पहिले काम सिप सिकेर मात्र विदेश आउने काम गरौं। हातमा सिप छैंन भने तपाईंको कुनै मूल्यांकन हुनेछैन। कम्पनी कालो सूचीमा छ कि छैन, बुझाैं। आउँदा ...
सांसदले आफूखुसी करोडौ रुपैया विकास खर्च गर्न पाउने भएपछी त अब सरकार को के काम ? हामीले बुझेसम्म त संसदिय व्यवस्थामा सांसदको काम कानून बनाउने, नागरिकको ई...
यातायात व्यावसायि र सरकार बिच १० प्रतिशत भाडा बढाउने सम्झौता त भयो । तर अहिले सोही निउमा तोकिएको भन्दा बढी भाडा माग्ने र यात्रुसँग झगडा गर्ने प्रबृत्ति देख्न...
बलात्कार जस्तो जघन्य अपराध पनि हाम्रो देशमा सामान्य बन्दै गएको छ । यस विषयमा सरकार किन मौन र उदाशिन देखिन्छ । घटनाका अपराधिलाई तत्काल पक्राउ गरी बारवार्हि गर्...
नेपाली युवा श्रम गर्न दुवै कतार जाने अनि प्रधानमन्त्री, नेता र प्रमुख जति घुम्न चाइना भारत जाने । ठुलाबडा नेता उपचारमा बिदेश नै जाने । त्यसो हो भने अब नेपा...
देशमा सयौं पार्टी स्थापना भएका छन् । सबैले आफ्नो मात्र कानुन सहि र अरुको गलत भन्दै हिड्ने हो भने, देशमा कहिल्यै कानुन स्थापित हुन सक्दैन ।। कुनै पार्टीले अपरा...
दिनहु जसो दुर्घटनाका समाचार सुनिन्छन् । देशका अधिकांश सडकमा कालोपत्रे उप्किएको छ, बीचमा खाल्डो परेको अवस्था त । त्यसै त धुवा, धुलोले पुरै गाउँ सहर नै प्रदुष...
बलात्कार, हत्या, एसिड आक्रमण, उच्च महंगी र मनपरी तन्त्र जस्ता समाचारले हामी जस्ता समान्य नागरिकको होस हवास उडेको छ । बोलवाला छ त केवल हत्यारा, बलात्कारी, बिचौ...
दर्जनौ पुल तथा सडक निर्माणको ठेक्का ओगट्दै अलपत्र पार्ने निर्माण सम्पन्न भएका आयोजनाहरु पनि न्यून गुणस्तरको बनाएको व्यापक जनगुनासो खेपिरहेको पप्पु कन्स्ट्रक्सन कम्पन...
कंचनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने अभियुक्तलाई सरकारले हालसम्म सार्वजनिक गर्न नसक्दा खोटाङका महिलाले प्रधानमन्त्री केपी शर्मा ओल...
सरकार त कति फेरिए तर शासन विधी फेरिएन । राज्यको प्रमुख रहेका बेला राज परिवारको सुरक्षा घेराभित्र वंशनाश भएको कुराको त केही पत्ता लागेन हामी त नागरिक नै ...
कुनै पनि अपराधको प्रमाण नष्ट गर्ने वा मुख्य अपराधी उम्कने गरी बातावरण तयार पारिदिने भनेका मतियारहरु हुन् । निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण नष्ट गर्नेला...
दुई दुईवटा वाइड बडी विमान किनेर राज्यका निकायहरुले ब्रह्मलुट गरेको खबर नसुनेको होइन । अब निजगढको विमानस्थल बनाउने नाममा ब्रह्मलुट गर्न लागेको खबर सुन्न पाउ...
दुई दुईवटा वाइड बडी विमान किनेर राज्यका निकायहरुले ब्रह्मलुट गरेको खबर नसुनेको होइन । अब निजगढको विमानस्थल बनाउने नाममा ब्रह्मलुट गर्न लागेको खबर सुन्न पाउ...
आज हरेक नेपालीको एउटै प्रश्न छ.। कानुन कसका लागि र न्याय कस्ले पाउने ? कानुन ठुलो कि ति अपराधी ? विश्वसनिय भनिएका निकाय नै अपराधी भएपछी हामीले न्याय खोज्न...
तीन वर्षभित्र काठमाडौंमा मोनोरेल निर्माण हुने रे, कतिपय जिल्लामा गोरेटो बाटोसम्म राम्रो छैन । कच्चि सडकसम्म पुगेको छैन । ६ महिना गाडी र ६ महिना पैदल हिँडेर...
प्रधानमन्त्री र मन्त्रीका भाषणबाजीमा समृद्धि र सुशासन भनिए पनि ब्यवहारमा देखिएको छैन । बितेका ६ महिनामा सरकारले गरेका कामले पनि प्रस्ट पार्न सकेको छैन । त्यसै...
सुरुङमार्ग बनाउदा सम्भावित दुर्घटनाबारे ध्यान दिएर सहज उद्धार गर्न सकिने बनोस् । आपतकालिन ढोका, एम्बुलेन्स र दमकलका लागि बाटो, बर्षातको पानीको निकास यस्ता महत्...
यो बर्षको तिज पनि अस्वस्थ दर, असमान पहिरन र हुनेखाने अनि हँुदा खाने बीचको फरकपनबाट अछुतो रहन सकेन । जे होस आउँदा तिजहरुले नेपालीपन र संस्कृति अगाल्ने अप...
मेडिकल सिटीको रुपमा चिनिने चितवनको भरतपुरमा सर्पले टोकेका ३ बर्षिया बालकलाई उपचार गर्न समयमै अस्पताल पु¥याउदा पनि अस्पतालले अनेक बहाना गरेर भर्ना लिन नमा...
गर्दा असम्भव केही रहेनछ भनेर विमस्टेकका बेला सिंगारिएको काठमाडौं देखेर पनि प्रमाणित हुन्छ । काठमाडौंलाई जस्तै पुरै देशलाई नै सजाएर राख्न सकिन्छ । पाहुनालाई...
सोदारी मलाई पूर्व प्रधान न्यायाधीश प्रशिद्ध प्रवल जनसेवा श्री विभुषण पाएको चित्त बुझेको छैन् । यो त सरासर न्यायिक सर्बोच्चता र कानुनी शासनको खिल्ली मात्र हो, आ...
पदक दिने व्यक्ति वा संस्था अनि दिइने व्यक्तिमा भर पर्ने कुरा हो । पूर्व प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीले यो पदक पाउनु पक्कै पनि न्यायसङ्गत भएन । उहाँको म...
नेपालमा नीति, नियम, कानुन कति बनाइन्छन् कति । तर,सुरुमा कानुनको उलंघन नेता र नेताहरू कै मान्छेहरुबाट हुन्छ । कारवार्हिको कुनै प्रकृया पनि अपनाइदैन, अपनाए...
अहिले हामी छोरी चेलिलाई सुरक्षित भएर हिँडन पनि नहुने अबस्था छ । द्वापर युगमा भारीसभाका बिच चिरहरण हुन लागेकि द्रौपतीको लाज ढाक्ने कृष्ण नै हुन । हाँसो, म...
सामान्य कैदिबन्दिको परिवारमा जन्मिए पनि, सामान्य जातको भएपनि, बाल्यकालमा औपचारिक शिक्षा हासिल गर्न नपाए पनि, गाइ गोठालाहरुको सङ्गत भएपनि, आफ्नो नजिकको आफन्त ...
मोदी आउदा झकिझकाउ बनाउने काठमाडौका सडक मोदी फर्किदा जस्ताको तस्तै हुन्छ । अरुलाई देखाउन गरेको विकास कतिन्जेल टिक्ला । हामी नागरिकका लागि अब विकास भनेको आ...
भ्रष्टाचारको सुचिमा नेपाल निकै अगाडि छ । तर भ्रष्टाचार गरेर कारवाहीमा परेकाहरुको संख्या कम छ, किन होला ? भस्ट्राचार गर्नेलाई कारवाही नगर्ने ,अनि हाम्रा नेताह...
झन्डै एक महिनाको अन्तरालमा ६÷७ वटा बलात्कारका समाचार आए, एका पट्टि फासीको माग गर्दै महिला अधिकारकर्मी लागेको छन्, भने अर्को तिर झन् बलात्कारका घटना बढीरहेको ...
बिमिस्टेक सम्मेलन के का लागि सरकार ? विकास, निकाश वा नागरिकलाई पिडा दिन ? सात जना भेला गरेर सात लाख नागरिकलाई मारमा पार्ने काम नहोस् । फलदयी बनोस, बिग...
बुद्धको जन्म भुमिमा फाँसीको सजाय माग गर्नु नेपालीको रहर हैन बाध्यता हो सरकार । सक्छौ शान्तिको भुमीमा शान्ति सुरक्षा कायम गर । यदी नसकिने नै भएको हो भने नाग...
भदौ एक गतेदेखि लागु भएको कानुनमा कसैको फोटा खिच्न पाइदैन भनिएको छ । बोलि रेकर्ड गर्न पाइन्न भनिएको छ । सरकारी कर्मचारीले कार्यालय समयमा काम नगरेको फोटो ख...
संविधानका ठेलिहरुमा निदोषलाई न्याय र दोषीलाई सजायको ब्यवस्था यसरी गरिएको हुन्छ कि मानौ न्याय प्रदान गर्न सरकार घर घरमै आइपुग्छ । तर यथार्थ भने निकै फरक छ, य...
सार्क भारत कै कारण ओझेलमा परेको छ ,पाकिस्तान संगको चिसो सम्बन्धका कारण भारत आफ्नो स्वार्थ पुरा गर्न बिमस्टेकलाई आफ्नो पुच्छर बनाउन खोज्दैछ र पाकिस्तानलाई एक्ल्याउ...
नेपालमा अरु देशका सेना आउनु भनेको नेपाली सेनालाई कमजोर ठान्नु हो । कस्मिर बचाउने नेपाली सुरक्षाकर्मीले भारतीय प्रधानमन्त्रीलाई सुरक्षा दिन किन सक्दैनन्?
निर्मला पन्तको वलात्कार र हत्यापछी दिनहूँ जसो वलात्कार र हत्याका समाचारहरू आइरहेका छन् । आखीर कैले सम्म सरकार चुप भएर बस्ने हो । वलात्कार जस्तो जघन्य अपराध गर्न...
आफ्नो घर सधैभरी फोहोर राखेर पाहुना आउदा चाहि भुइँ समेत चिटिक्क पार्ने परिवार जस्तै त हो नी हाम्रो देश पनि ! विदेशी पाहुना आउदा चाहिं जता ततै सरसफाई गर्ने...
विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुखको सुरक्षाको जिम्मा नेपालीले पाएका छन् । तर आफ्नै देशमा नेपाली सेनालाई अविश्वास गरिन्छ भने त्यो भन्दा पिडादायी क्षण अरु क...
कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको वलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउदै पोखरामा १३ बर्षिय पुष्पा केसीको शव भेटिएको छ । जबसम्म फाँसी को सजाय हुदैन तबसम्...
नेपालमा बलात्कार र हत्याको शृङ्खखला जस्तो देखिन्छ, सरकार अझै अपराधि बचाउन लागेको आभास हुन्छ । कंचनपुरको घटनाबाट मैले भोट हालेर जिताएका सांसद र मन्त्रीलाई स...
स्थानीय बासिन्दाले तिरेको कर स्थानीय तहको विकास मै सहयोग पुग्छ भन्थे वास्तममा त्यो गलत रहेछ । हाम्रो नगरपालिकामा त जनप्रतिनिधिको पेट भर्ने काम मात्र्रै भएको छ ...
जुन सरकार आए पनि देशमा हत्या हिंसा बलात्कार रोकिएको छैन । नेपालमा कानुन छ भनेर कसैले पनि महशुस गर्न नपाउने भए ।
कञ्चनपुरमा जुन घटना भइरहेको छ, त्यसलाई सरकारले गम्भीरताका साथ लिएर दोषीलाई कडा भन्दा कडा सजाय दीनु पर्छ । पहुँच हुने र पावर हुनेले यसरी अपराधीलाई सही पह...
भदौ १४ गतेदेखि काठमाडौंमा हुने विमिस्टेक बैठकका लागि सरकारले देखाएको रातदिनको मर्मत र सृङ्गार तारिफयोग्य छ । यो विकास बैठक पछि पनि निरन्तर होस्, यस्तै गति...
जब सम्म यो देशमा रास्ट्रपति, प्रधानमन्त्री उच्च तहका नेताका छोरी चेली पीडित बन्दैनन, तब सम्म हजारौ निर्मलाहरु बलात्कारमा परी नै रहनेछन् । र जुन सुकै सरकार आए प...
भारतले सिमा मिच्दा, तारबार उखेल्दा, नेपाली कुट्दा भाग्ने सुरक्षाकर्मी नागरिकले न्याय माग्दा गोलि चलाउँछन् । आखिर के का लागि ? नागरिकले न्याय माग्न पाउँदैनन् र ...
म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु । नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्रयाक्ट ...
मेरो देशका सिन्डिकेटेहरूले अनुगमन गर्न गएकालाई गेट भित्र थुनेको समचार सुन्दा अच्म्म लाग्यो । कालीमाटीका तरकारी फलफुल ब्यबसायीको एति ठूलो तागत दुई तिहाइ सरक...
जहाज खरिद प्रक्रिया सिधै बिमान निर्माता कम्पनीसँग नभएर दलाल मार्फत भएको भन्ने विभिन्न तथ्य सहितको समाचार बाहिर मिडियामा आइरहँदा पनि सरकार किन मौन छ ? तत्काल...
नेकपाको तीन सय करोड सम्पत्ति आम नेपाली गरीब नागरिकमा सहयोग गर्ने हो भने धेरै आत्मनिर्भर हुन्छन् । कम्यूनिष्टपार्टी भनेको गरीब नागरिकलाई सहयोग गर्ने पार्टी भन्थ...
नागरिकलाई मनलाग्दि चर्काे कर लगाएर आफूले मोज गरियो भन्ने ट्विट धन्न गरेन छन प्रधानमन्त्रीले । नागरिकलाई यति धेरै दुख दिएर आफू चाही बिलासि जीवन बिताउने अनि ...
अहिले नेपालमा सबै भन्दा पहिला नागरिकको सुरक्षा आवश्यक छ । हत्या, वलात्कार, चोरी डकैती लगायतका आपराधिक घटनाहरु बढ्दै गएको बेला सुरक्षा कडा हुनु पर्यो । नागर...
अन्तराष्ट्रिय स्तरमा ईन्टरनेट सस्तिएको बेला देशमा ईन्टरनेटमा थप कर लगाएर ईन्टरनेट महङगो बनाउने अनि ईन्टरनेट मार्फत नै सर्बसाधरणसँग छ्लफल गर्ने भनेको त नागरिकको ...
नेपाली नागरिकको रगत र पसिनाले कमाएको पैसामा कर लाउन सक्ने सरकारले एन सेल कम्पनीबाट अबौं रुपैयाँ कर किन उठाएन ? हामीले सुने अनुसार कर उठाउन खोज्दा अर्थम...
अहिले शहरका स्कुल र गाउँका बोडिङ स्कुलमा अंग्रेजी माध्यमबाट अध्ययन हुँदै आएको छ । सबै स्कुलमा नेपालीसँगै अंग्रेजी माध्यमलाई पनि उत्तिकै महत्व दिएर अध्ययन गर्ने...
मन्त्रीपरिषदले आम नागरिकलाई सूचनाको हक प्राप्त गर्ने अधिकारलाई गुमराहमा राखेर, भित्रभित्रै दैनिक केहि न केहि निर्णय गरिराखेको छ । निर्णयमा पारदर्शिता हुन प¥...
खेलाडीको हौसला बढाउने काम राम्रो हो । तर नेपालमा खेलकुद क्षेत्रको विकासमा भएको ढिलासुस्ती देख्दा अचम्म लाग्छ । अरु देशले खेल र खेलाडीका लागि कति लगानी गर्छ...
अबको १० बर्ष लगातार कुलमान घिसीङलाई विद्युत प्राधिकरणको कार्यकारिणी अनि ब्यवस्थापनको जिम्मेवारी दिने हो भने विधुत प्रधिकरण दक्षिण एशियाकै एक उहाहरणीय प्राधिक...
गाउँ गाउँमा होइन अब नेपालीलाई युरोप तिर पो रोजगारको सिर्जना हुन लागेछ । भाषणमा त अब नेपाली युवाहरुले वैदेशिक रोजगारका लागि विदेश जान नपर्ने कुरा गर्छ,...
यो मुलुकी ऐन जन जनमा पु¥याउनका लागि अर्को बर्ष ८, ९ र १० कक्षाको पाठ्यक्रममा समाबेश गरियोस । साथै व्यापक रुपमा प्रचार प्रसार गरेर अपराधीलाई ठाउँको ठाउँ कार...
नेपालमा घुस खोर नीति तिब्र गतिमा मौलाउँदै गएको छ । नागरिकले तिरेको करले तलब खाने र तिनै नागरिकको काम गरे बाफत घुस लिने यो कस्तो नीति हो सरकार ? के यस्...
अर्थमन्त्री ज्युलाई एउटा प्रश्न गर्न मन लाग्यो । नागरिकले कर तिर्न नसके छुट दिने भन्नु भएको रहेछ । बुझिएन नि, अनि के का लागि कर बुझाउन पर्ने हो ? नागरिकले दिए...
पहिला गल्ने र नगल्ने फोहोरको पहिचान गर्ने । गल्ने फोहोर मल बनाउने र नगल्ने जस्तै प्लाष्टिकलाई गलाउने कम्पनी खोल्ने, प्रत्येक नागरिकले गल्ने नगल्ने फोहोर अलग–अलग ...
डाक्टरले दाहिने खुट्टाको अप्रेसन गर्नु पर्नेमा देब्रेको गरिदिन्छन्, मृगौलाको पत्थरी फाल्नुपर्नेमा पाठेघर नै फाल्दिन्छन्, अनि अपरेसन गरेपछि कैची, कपडा भित्रै छोड्ने...
११ वर्षीय बालक हत्या भन्दा हत्याराको बचाउमा लागेका व्यक्तिले के चाहेका छन् । आगामी दिनमा पनि अपहरण बलात्कार जस्ता जघन्य अपराधलाई स्थान दिऔं भन्ने हो ? होईन भने...
जथाभावी बाटो बनाउनाले धेरै घर परिवारको उठिबास भएको छ,भने धेरैले अनाहकमै ज्यान गुमाउनु परेको छ । सरकारले बाटो बनाउनु भन्दा पहिले देशभरी कहाँ बाटो बना...
देशमा भ्रष्टाचार र वलात्कार दिनदिनै बढिरहेको छ । हत्या, हिंसा पनि कम भएको छैन । विकास निर्माण र सार्वजनिक सेवा प्रवाह कछुवा गतिमै छ । पुनः निर्माण र बाढी...
भारतले हाम्रो देशको सिमाना मिचेको खबर दिनहु सुन्छु । मलाई यस्तो लाग्छ की मेरो मुटुको टुक्रा नै चुडेर लग्यो । पत्रकारहरुलाई पनि लाग्छ होला, लाग्छ भने किन देश...
नेताहरु सत्ताको चलखेल र भत्ता पचाउन ब्यस्त भएपछी, अरु के नै हेर्थे र ! गरिब नागरिक बाँचोस कि मरोस । गर्ने नै भए नागरिकको लागि भरपर्दो उपचार सेवा देउ सरकार...
आफ्नो देशमा केही गरुम भने सबैले खुट्टा तान्छ्न । एउटा ट्याक सेनालाई दिँदा नेतादेखि कर्याकर्तालाई उचाल्ने प्रचलन छ । आफ्नै देशमा केहि गर्रौ भने नदिने त्यसैले त ...
वलात्कार र यौनजन्य क्रियाकलाप दिन प्रति दिन बढदै छन । यसको रोकथाम गर्न सरकारले कारबार्ही पनि गरिरहेको छ तर कम्जोर कानुनको फाइदा उठाउदै गल्ली गल्लीमा हाम्रा च...
दुवईमा नेपाली अलपत्र पर्ने अवस्था रोकिएको छैन । भिजिट भिसामा आउने दलालको फन्दामा परेर दुःख पाउने धेरै छन् । सरकारले भिजिट भिसामा आउने र काम गर्ने नेपालीक...
धनकुटाको हिलेदेखि पाख्रिवास बिचको ५ किलोमिटर सडक, रोप्न तयार पारेको खेत जस्तै छ । ब्यवसायीले एकजनाको २० रुपैयाँ भाडा लाग्ने ठाउँमा अहिले सय रुपैयाँ लिदा...
कविता गिद्दे नजर परो अरे भन्दा तिमी गल्यौ होला, दागबत्तीको आगो लिंदा, भित्र भित्रै जल्यौ होला, सधै हासखेल गर्ने छोरी, मुढा बनि अघि आउँदा, डाको छोडि रु...
नेपालमा दिनँहुजसो बालिका वलात्कारका घटना भैरहेका छन् । प्रहरी, डाक्टर, शिक्षक, ड्राइभर, नेता, व्यापारी, कर्मचारी देखि गोठालासम्मले वलात्कार गरेका खबर आइरहेका...
पहिले आफू सत्तामा गएर पटक पटक सरकार चलाउदा सिन्को नभाँच्ने अनि अहिलेको सरकारले काम गरेन भन्न सुहाउदैन् । नेपालमा विकास, सुशासन अनि नागरिकको हितमा काम त ...
चुनाव अघि नेताहरुले हामीलाई दुई तिहाई बहुमतले विजयी गराउनुस, स्थायी सरकार बनेपछि ५ बर्षमा देशले मुहार फेर्नेछ भन्थे । तर अहिले नेताहरुको कार्यशैलीले देख...
सरकारलाई नेपाली नागरिकले विश्वास गरेर नेकपालाई सत्ताको बागडोर सुम्पिदिए । तर नागरिकले जति विश्वास गरेर सत्ताको बाटो देखाएका थिए अहिले सम्म केहि पाएका छैन...
महिलाले सुरक्षा नपाए त जाने ठाँउ नै छैन । यहाँ बलात्कारीलाई होइन पीडितलाई सजाय हुन्छ । जसो गरे पनि महिलाको नै दोष देखाइन्छ । केहि पुरुषलाई महिला देख्न...
प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने दिन गगन थापा ज्यु ले भन्नु भएको थियो । हामी रचनात्मक प्रतिपक्षको भुमीकामा रहने छौ भनेर, के यहि हो रचनात्मक ...
मनुष्यले सर्वश्रेष्ठ प्राणीको पद त्याग्न अझै कति आनाकानी गर्ने ? मैले चै सर्वप्रथम आफैलाई सर्वश्रेष्ठको झुण्डबाट किकआउट हाने है सरकार ।
सहरिया कामकाजी महिलाहरुले बच्चालाई स्तनपान गराएको देखिँदैन । यो उनीहरुको बाध्यता हो वा रहर । बच्चा जन्मना साथ पाउडर दूध खुवाउने चलन बढ्दैछ तर आमा र बच्चाक...
भुकम्प पीडितको राहतले घर बनाउन मुस्किल, कर्मचारीलाई डिपिसि गर्दै पिच्छे रोजी छानी महँगो रक्सी र मासु खुवाउनु पर्ने, नत्र काम गर्ने मान्छे नपाउने, भुकम्प पीडित...
मलेसियामा नेपाली कामदार पठाउने चर्चा हुँदै गर्दा नेपाल सरकारले कडाई गरेको सुन्दा खुशी छौं । बस्ने, खाने सुविधासहित विमान तथा स्वास्थ सम्बन्धी सुविधामा सहमत...
दुर्गा प्रसाईलाई कारवार्ही गर्नुपर्छ, त्यसमा दुई मत छैन । तर विदेशमा पढेर आएका सबै डाक्टरहरुले सर्टिफिकेट किनेको भन्दै अपमान गर्ने गगन थापालाई पनि कारवार्ही ग...
एकदमै राम्रो कुरा हो, यो जी टु जी । सरकारले यसलाई तुरुन्त लागु गर्नु पर्छ । यो भयो भने मलेशिया आउने युवाहरू ठगिनबाट जोगिन्छन्, अनि बल्ल सरकारले लागु गरेको...
वलात्कार जस्तो अपराधलाई किन मेलमिलाप गरेर पैसामा मिलाइन्छ हाम्रो देशमा । अमुक नेताको बलमा उनीहरुको दबाबमा यति पैसा लिनुस मुद्दा फिर्ता गर्नुस् भनेर पनि वला...
जबसम्म श्रमिकको उचित तलब सुबिधा, स्वास्थ्य बिमा, सुरक्षित काम, जन धनको सुरक्षा, कामदारलाई कम्पनीले दिनु पर्ने आवश्यक सेवा सुविधा मलेसियन सरकार र कम्पनीले ग्यार...
प्रधानमन्त्री ओलीलाई सुझाब छ, प्रधानमन्त्री ज्यु त्यसरी अर्को पार्र्टीलाई भाषण गरेर विकासका काम गरेर देखाईदिनुस् । ता कि नागरिकले बिगत र बर्तमानलाई दाँजेर को ठ...
घुस लिनेलाई पक्राउ गर्ने र जरिवाना गरेर छोड्ने काम मात्रै नगरौं सरकार । कसको आड्मा घुस लिने र खाने गर्दछन् भन्ने कुराको अनुसन्धान गरी दुबै पक्षलाई कावार्ही ग...
अब हाम्रो पैसा जोगिने भयो नि, इन्टरनेट महंगो भएपछि त खर्च हुँदैन । अब ईन्टरनेटको मात्र होइन । शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, टेलीफोन र दैनिक उपभोग्य अत...
अब पानी जहाज त्यहीबाट कुदाए भइहाल्यो नि । एकातिर खोतियोग्य जमिनको नाश भयो । अर्को तर्फ सिमा क्षेत्रमा भारतको यो ज्यादती कहिलेसम्म सहनु पर्ने हो सरकार ?
राज्यले पहिला नागरिकलाई कर तिर्न सक्ने हैसियतका बनाउने कार्ययोजना ल्याउनु प¥यो । नागरिकको आयस्रोतको ख्याल नगरी कर मात्र बढाएर समस्यामा पार्न त भएननी ।
युद्ध चलिरहेको समयमा समेत पक्ष बिपक्षका घाईते बिरामीको उपचार रोकिदैन । डा.केसीका माग सही छन् तर सर्मथनको बाहानामा अस्पतालका सेवा बन्द गर्दै बिरामीको उपचार ...
सरकारले यसरी नै निजि विद्यालयहरुलाई पटक्कै ध्यान नदिने हो भने भविष्यका कर्णधार बालबालिकाहरु नेपाली बोल्नै नजान्ने हुन बेर छैन । सरकारले आफ्नो भाषालाई पनि ध्...
प्रधानमन्त्री केपी शर्मा ओलीले २ बर्ष अघि नै देशभरका तुइन हटाउछु भन्नुभएको थियो । तर अहिलेसम्म उहाँले तुइन हटाउनु भएन । मोनोरेल र पानी जहाजका गफ मात्रै लग...
अमेरिका,अष्टेलिया, क्यानडा र बेलायतमा बिना इन्टरनेट उज्योलो सुन्न सकिन्छ । यस्तै व्यवस्था खाडी देशमा पनि भैदिए म जस्ता लाखौं परदेशी खुशी हुने थियौ । यो सेवा ...
सरकारलाई यो जानकारी होस कि कतारमा नेपालीको बेसिक तलब ३०० रियाल छ भनेर । कतार आफु विश्वमा धनि राष्ट्र अनि विश्वकपको तयारी गर्दैछ तर लाखौं कामदारको अवस्थाक...
पहिला आफूलाई बचाउनु होस् । आफ्नो हत्यारा आफै नबन्नु होस । यदि यही अवस्थामा तपाईंको ज्यान तलमाथि भयो भने आत्महत्या भनेर व्याख्या गर्न पनि पछि पर्दैनन् । किनकी सत्...
हाम्रो देश कुनै पद्धति नभएर बिग्रेको होइन । हाम्रा देश बिगारेको पद्दति नमान्ने, आफूलाई दिग्गज र सर्र्वोसर्वा ठान्ने घमन्डिहरुले गर्दा नै हो । राज्यको अनुमति र वि...
डाक्टर गोविन्द केसीले अनसन बस्दा कांग्रेसको झन्डा बोकेर अनसन बसेका छैनन् । डाक्टर केसीको माग ३ करोड नेपालीको माग हो, त्यसैले स्वास्थ्यमा राजनैतिक हस्तक्षेप नगरौ...
बजेटबारे संसदमा मन्त्रीहरुसँग बोल्दा एक जनाले मात्र पश्न गर्न पाउने अनि त्यो पनि एक मिनेट भित्र कस्तो लोकतन्त्र हो । हामीलाई देशको राष्ट्रिय टिभीबाट प्रत्यक बैठकक...
सामाजिक मुद्दा अनशनका भरमा छिनोफानो गरिने भए किन चाहिए वकिल अदालत र सदन ? लोकतन्त्रमा मन नपरेका बिषयमा आवाज बुलन्द बनाउन पाउनु पर्छ । यो संविधानले दिएको...
कविता देशमा छँदा राज्यको अनुभुति हुदैन, परदेशमा हुँदा जीवनको अनुभुति छैन । सरकारले अब गर्छ कि भन्दा भन्दै, वर्षौ बित्यो तर परिवर्तनको छाटकाटै छैन । लो...
नेताहरु समृद्धिको भाषण छाट्न ब्यस्त छन् । देश बाढिले डुबेको छ । सञ्चार माध्यमले सर्तकता अपनाउनु भनेर समाचार दिइरहेका छन् । सरकारले त बिकल्प पो दिने हो । जाने...
डाक्टर गोविन्द केसीको बारम्बारको असन्तुष्टिलाई सरकारले छिटै ध्यान दियोस्, गम्भिर बनोस् । नभए भोली डाक्छर केसीको समर्थनमा लाखौ जनता सडकमा नआउलान् भन्न सकिन्न ! बे...
भूकम्प गएको ३ वर्ष वितिसक्दा पनि धेरै भूकम्प प्रभावित अस्थायी टहर मुनी बसिरहेका छन् । सरकारको राहत उनीहरुसम्म पुग्न सकेको छैन् । तर सरकारै पिच्छे प्रमुख फेरिरह...
साह्रै बिरक्त लाग्छ राजनैतिक क्षेत्रमा नाटक मन्चन भइरहेको देख्दा । कसैको समर्थन र बिरोधमा अबदेखी उत्रिनु आबश्यक देख्दिन । किनकि सबैले हामीलाई खोला तर्ने लौरो ब...
बझाङको साईपाल गाउँपालिकाले जाँड रक्सी खाने र बेच्नेबाट उठाएको जरिवानाले खोलामा काठेपुल निर्माण गरेको खबर उज्यालोमा पढ्दा निकै प्रसंशनिय र उदाहरणीय लाग्यो ...
शाही सरकारको पालामा निश्चित स्थानमा मात्रै विरोध प्रदर्शन गर्न पाउने नियम बनाइएको थियो । त्यतिबेला राजाले गलत बाटो रोज्दा नागरिकले मिलेर राजा फ्यालिदिए । त्य...
भत्काउनै पर्छ, आफ्नो घर डुबानमा पारेर अरुको बचाउको लागि बाटो हेर्नु हँुदैन । सरकारको मुख ताक्ने हो भने त,मान्छे मरिसक्दा पनि देख्दैन । त्यसैले जति सक्दो छिटो...
आफू अनि आफ्नो परिवार पाल्नको लागि आफ्नो शरिर नै बेच्नुपर्ने यो कस्तो बाध्यता । सरकारले गरिब जनताको लागि केही ब्यबस्था गरिदिएको भए त आज यी महिलाहरूले आफ्नो शर...
विद्यालयमा कानुनको पढाई गर्नु भन्दा कोरियन, जापनीज, हिब्रु, मलेसियन, अरवी भाषाको विषय राख्दा राम्रो होला । किनकि विद्यालय शिक्षापछि अधिकांश युवाको रोजाई नै...
भुन्टी र खलीको कथा कति कारुणीक छ, अरूको रहर तर यी दुईजनाको कर । बाध्यताले कस्तो–कस्तो काम गर्नुपर्ने, यस्तो पनि हुन्छ र भन्ने लाग्यो ? जे भए पनि उनीहरूका छोर...
लगातारको वर्षासँगै तराई मधेशका विभिन्न ठाउँ डुबानमा पर्ने समस्या हरेक वर्ष आउँछ । यसको रोकथामको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्न आवश्यक छ । तत्कालिन र...
देशमा कति बिरामी सिटामोल समेत नपाएर छटपटाएका छन् । उता राम्रो मान्छे भोकै बसेकोले विरामी परेका छन्, र डाक्टर साबहरु उपचारमा खटिएका छन । जुस खुवाई दिनु ...
हामीले आफ्नो औकातको कुरा गरिरहँदा हामीलाई अहिलेको स्थितिमा तुईन हटाई पुलको ब्यबस्था गरियोस् । अनि बर्षायाममा सडक अबरुद्ध नहोस्, बाढी, पहिरो र दुर्घटनामा पर...
पक्राउ परेका व्यवसायीको पसलको नाम पनि उल्लेख गरेको भए सर्वसाधारण नागरिकलाई साबधानी अपनाउन सजीलो हुन्थ्यो । ब्यक्तिको नाम धेरैलाई थाहा हुर्दैन पसलको नाम उल्ले...
नेपालका अधिकाशं सरकारी कार्यलयमा कर्मचारीहरू समयमा नै अफिस आउदैनन् । तर सेवा ग्राही अलिकति ढिलो पुग्दा नागरिकको काम उनीहरूले गर्दैनन । यो विषयमा हेल्लो स...
शिक्षा मन्त्री र राष्ट्रिय परीक्षा बोर्डका प्रमुखले राजिनामा गरी एसइइ नतिजा प्रकाशनमा भएको गम्भीर लापरवाहीको निष्पक्ष, स्वतन्त्र र न्यायोचीत छानबिन गर्न सहयोग गर्नुप...
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा २२ महत्वपूर्ण आयोजनामा सहमति हुनु खसीको कुरो हो । तर विगत जस्तो यी आयोजना फगत कागज र गफमा सिमित हुनु भएन । कार्यान्वयन गरेर ...
नेताहरु सत्तामा पुगेपछि सबै कुरा बिसिन्छन् । देश विकास भएर स्वदेश मै रोजगारी भए, आज किन लाखौ युवा विदेश पलायन हुने थिए । बाझो जमिनमा पनि सुन फलाउन सक्थ्य...
शिक्षाको सिण्डेकेट र असमान शिक्षाको व्यवस्थापनमा नेपाली विद्यार्थीले कैलेसम्म सास्ती पाउने । यसको ब्यव्स्थापन कहिले हुन्छ । के नेपाल सरकारले बिदेशीको लागि मजदुर...
हामीलाई रेल पनि चाहिदैन्, पानी जहाज पनि चाहिदैन, चाहिन्छ त केवल चामल, दाल र रोटि । अनि गाउँ गाउँका बाटा कालो पत्रे गरिदिए पुग्छ ।
मेरो विचारमा विदेशमा काम गर्न जादै हुनुहुन्छ, भने सीप र नियम सामान्य रुपमा जान्नै पर्ने हुन्छ, यदि नीति नियम जानियो भने अहिले भैरहेको दुख अलि कम हुन्थ्यो की ?
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपालीमा रेल आओस, तेलको अभाव नहोस् । दुई ठूला देशको बिचमा रहेको कुरा बुझेर नेपाल विश्वको ट्रान्जिट बन्नतिर लागोस् ।
फराकिलो बाटो हुँदा चालकहरु तिव्र गतिमा गाडी कुदाएर दुर्घटना गराउँछ्न । अनि साँघुरो हुँदा बाटो साँघुरो भयो भन्दै दोष दिन्छ्न । यो समस्या न्युनिकरण गर्न अब स्प...
बिकटमा झाडापखालाबाट बिरामीको उपचार नपाएर ज्यान जान्छ । उनीहरु औषधी किन्न पनि सक्दैनन् । तर नेता र मन्त्री उपचार गराउन लाखौं खर्चे र विदेश जान्छन् । औषधी निशु...
खै सधै भ्रमणको नाममा सम्झौता र हस्ताक्षर भएको मात्र सुन्न पाईएको छ । आज सम्म भएको सम्झौता र हस्ताक्षरले कहिल्यै प्रगति र बिकास भएको किन सुन्न पाईएको छैन । प्रधान...
सडकको अवस्था र प्रयोगकर्ताको लापरबार्हीले गर्दा दुर्घटनामा परेर धेरैको ज्यान गइसकेको छ । लेनमा कोहि नबस्ने, अलिकति सोझो र खालि सडक देख्नेबित्तिकै तिब्र गतिमा ...
शुकमाया मोक्तान जस्ता श्रीमति सबैका हुँदा हुन त सायद बिदेशीएका युवाहरूले स्वदेश फर्किए पछि घरबार तोड्नु पर्ने अबस्था आउदैन थियो होला । सलाम छ शुकमाया जि । ...
१ सय १९ जनाको बथान किन चाहिएको हाम्रा प्रधानमन्त्रीलाई ? तन्त्र बदलियो, प्रणाली बदलियो,समय बदलियो तर यी नेताहरुको व्यवहार भने कहिल्यै बदलिएन ।
भारतले नाकाबन्दी गर्दा मात्र चीनबाट तेल र रेल ल्याउने भन्छन् । रेल र तेल कुरामा आउँछ की साच्चै आउँछ त्यो त हेर्न बाँकी नै छ । चीन गएका सबैलाई शुभयात्रा, शुभ ...
आफ्नो पदावधि जसरी थपे नि टुंग्याए नि सानोलाई ऐन ठूलोलाई चयन त हो नि । आखिरी थप्नु पर्नेलाई अनेक बाहनामा थपिहाल्छन् । राज्यको ढुकुटी रित्याउने, महंगी बढाउने...
विदेशमा भन्दा पनि स्वदेश मै बसेर केहि गर्न सक्ने सीप र तालिम दिए राम्रो हुने थियो । अनि हाम्रो देश नेपाल पनि समृद्ध बन्ने थियो । ताकि भोलिका दिनमा युवा आफ्...
विश्वकप रसीयामा हुँदै छ, तर नेपालमा नेपाली–नेपाली बिच एक आपसमा अमानवीय व्यवहार उत्पन्न भैरहेको देखिन्छ । हामी पहिला नेपाली हौं,अनि मात्रै अरु देश भन्ने भा...
हाम्रो देशमा नेताहरूको तलब भत्ता, पार्टी एकता, कसले कुन मन्त्री बन्ने, कुन सांसदको कार्यकाल कति हुने, कुन मन्त्री राष्ट्रको ढिकुटीबाट रकम उठाई बिदेश भ्रमणमा जा...
सबैजनाले आफ्नो मनपरेको टिमलाई समर्थन गरौं । तर अर्काको भाबनामा चोट पुग्ने गरी कुनै टिम र खेलाडिलाई गालि नगरी फुटबल हेराै । र फुटबल हेर्दा हो,हल्ला गरेर ...
चित्त नबुझेको कुरा बोल्न, आलोचना गर्न नै नपाइने कस्तो लोकतान्त्रिक अभ्यास हो ? संसदलाई पनि के बोल्ने बे नबोल्ने भनेर सिकाउने दिन आए छन् ।
६ वर्षमा बल्ल बल्ल शिक्षक सेवा आयोगले लोकसेवा खुलायो । त्यो पनि कोटा नै बढी छ । ६ वर्षमा झण्डै १२ हजार सरकारी रोजगारी खुल्दा ५ हजार ५०० कोटामा प्रतिस्पर्धा नै...
आशबहादुर जीको दुःख पढ्दा भक्कानिए । मलेसिया जान खोज्नुभएको रहेछ । तर मेरो अनुभवले भन्छ, घरबारि बेचेर मलेसिया नजानुहोस् । बरु घरबारि बेचेको आधा पैसाले ऋ...
सरकारी गाडीमा उल्टो सिट हटाउने काम त भयो । तर, हटाइएको सिटमा उभिने व्यवस्था कहिले हटाउने ? महिला पुरुष एकै ठाँउमा कोचाकोच गरी उभिदा सारै गाह्रो भो जीउद...
हामी पश्चिम नेपालमा छाउपडि र छुवाछुत जस्तो कुप्रथा कायम हुनुमा काठमाडौंमा बसेर त्याहाँका नागरिकको अज्ञानता, शिक्षा र जनचेतनाको कुरा गर्छाै । तर, काठमाडौं ...
दुखि जनताको पसिनाबाट १–१ गरेर जम्मा भएको करको राज्यकोषबाट किनेको गाडिमा आगो लगाउनु जुन सुकै बहाना भए पनि यो महाअपराध हो । यो गाडी जलाएर कसलाई फाइदा भ...
काठमाडौंबाट बीरगञ्ज चल्ने सुमोले धेरै भाडा लिने गरेका छन्। काठमाडौंबाट जादा रु ५०० मा बीरगञ्ज पुर्याउछन्। तर बीरगञ्जबाट काठमाडौं आउँदा भने एक व्यक्ति १००० ...
स्वरोजगार, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधारका क्षेत्रमा विनियोजन गरेको बजेट र समावेश गरेका कार्यक्रम निकै आश लाग्दो छ। गएका वर्ष झैं बजेट भाषण भाषणमा मात्र ...
मेरो गाउँमा न बिजुलीको सुविधा छ न खानेपानीको । राम्रो स्कुल र स्वास्थ्य उपचारको त कुरै नगरौं । परिवारलाई सुखले राखौंला भनेर विदेश आए तर विदेशको मेरो कमा...
नेपाल भारत सीमा क्षेत्रमा नेपाली जवान तैनाथ गर्ने भन्ने समाचार सुनेर खुसी लाग्यो । तर केही अधिकार पनि दिइएको छ कि, खालि देखाउनका लागि मात्रै ?
बाहिर हुँदा महान राष्ट्रवादी हुनेहरु आज त्यहि संसदको रोस्ट्रममा उभिएका छन् । थाहा छैन के बोलिरहेका छन्..., हो ति नै लाई भन्न मन छ बृद्धिदर भनेको के हो ? ...
घरको समस्या सामाधान गर्नको लागि हामी विदेश लाग्छौँ तर विदेशमा पनि समस्या नै समस्याको सामना गर्नुपर्दा आफ्नो मातृभूमि र जन्मभूमिको यादले सताइरहन्छ। काम त गर्नु...
म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको।प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपा...
खुसी लाग्यो , हामी आफ्नो देशमा काम गर्न लाज मान्छौ । तर विदेश पुगे पछि चर्पी सफा गर्न पनि पछि परिन्न । स्वदेशमा नै केही गर्नु पर्छ भन्नेलाई सलाम छ ।
दुई पार्टीको संयुक्त सभा र घम्साघम्सी हेर्दा लाग्यो, पार्टी एकता बोलीमै सिमित हुन्छ । यदि एकता भएछ भने पनि दिगो नहोला जस्तो छ । किनकि सबैलाई आफू ठुलो भन्ने घ...
नेता र उच्च अधिकारीहरूले अरूका बच्चाहरु सामुदायिक विद्यालयमा भर्ना गरेको फोटो सामाजिक मिडियामा रंगाउनुको सट्टा आफ्नै छोराछोरी र नातिनातिनीलाई सामुदायिक व...
पहिले त कम्रेडहरु, नीति, बिचार, सिद्धान्त, पद, हैसियतमा भन्दा पनि परस्पर सम्बन्ध र आत्मियताको खोजीमा लाग्नुस । तपाइँहरु मनदेखि नै एक अर्कालाई स्विकार्नु हुदैन ...
ए यो एकताको संकेत हो कि कता कता को संकेत हो। खै यस्तै पारा हो भने त एमाले माओबादिको एकता हुने कुरामा शंकै लाग्छ आधावर्ष भन्दा पनि बढै भैसक्यो एकता हुने ...