सोमबार स्थिर रहेको रियाल र दिर्हामको मूल्य कमजोर

 असार २६, २०७५ मंगलबार ११:५६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २४ पैसा र बिक्रिदर २९ रुपैयाँ ४० रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा र बिक्रिदर २७ रुपैयाँ ३७ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ६४ पैसा छ भन बिक्रिदर ३ सय ६४ रुपैयाँ ६२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ९२ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ५० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया