आज सबै विदेशी मुद्राको भाउ घट्यो

 असोज ३०, २०७६ बिहिबार ११:४२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।  नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ५० पैसा तोकेको छ । बुधबार यसको १ को खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा थियो ।

यस्तै आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा थियो ।

बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसार बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा पुगेको छ । बुधबार यसको १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको थियो । 

आज ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर २९९ रुपैयाँ १८ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ४ पैसा बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ । बुधबार यसको १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ २५ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा थियो ।
आज कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा पुगेको छ । बुधबार यसको एकसयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा पुगेको थियो ।

यस्तै बिहीबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३७५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ७९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९९ पैसा तोकेको छ । बुधबार यसको खरिददर ३०२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३०४ रुपैयाँ ३९ पैसा थियो ।
 

तपाईको प्रतिक्रिया