विदेशमा अलपत्र श्रमिकलाई उद्धारको लागि बजेट

 जेठ १५, २०७७ बिहिबार १६:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा अलपत्र परेका श्रमिकको उद्धारका लागि आवश्यक रकम सरकारले व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७,७८ को बजेट प्रस्तुत गर्दै विदेशमा समस्यामा परेका, भिसाको म्याद सकिएका, आममाफीमा सहभागी भएका लगायतका श्रमिकको उद्धारका लागि आवश्यक रकमको व्यवस्था गरेको जानकारी दिनुभयो ।

1 Comments

  • Janak Dhungana

    May 28, 2020, 5 p.m.

    अब छिटो भन्दा छिटो बिदेशमा रहेका नागरिक लाई प्राथामिकताका आधारमा स्वदेश झिकाइनु पर्छ ।

तपाईको प्रतिक्रिया