सागरमणि पोख्रेल

भदौ १४ गतेदेखि काठमाडौंमा हुने विमिस्टेक बैठकका लागि सरकारले देखाएको रातदिनको मर्मत र सृङ्गार तारिफयोग्य छ । यो विकास बैठक पछि पनि निरन्तर होस्, यस्तै गतिमा देशैभरी । लाज ढाक्ने मात्रै होइन, दिगो विकास हुनुपर्छ, अनि मात्र बन्ने छ नयाँ नेपाल ।