ओमकार चापागाईं

बुद्धको जन्म भुमिमा फाँसीको सजाय माग गर्नु नेपालीको रहर हैन बाध्यता हो सरकार । सक्छौ शान्तिको भुमीमा शान्ति सुरक्षा कायम गर । यदी नसकिने नै भएको हो भने नागरिकका मागमा एक चोटी सोच ।