बोधनाथ पौडेल

पदक दिने व्यक्ति वा संस्था अनि दिइने व्यक्तिमा भर पर्ने कुरा हो । पूर्व प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीले यो पदक पाउनु पक्कै पनि न्यायसङ्गत भएन । उहाँको मात्रै कुरा हैन पदक र सम्मान पाउने मापदण्ड के हो भन्ने कुरा नै थाहा हुन्न । पदक र सम्मान पाउनुपर्ने व्यक्तिले पाएका हुँदैनन् । अनि पाउनेले के कारणले पाए भन्ने थाहा हुदैन ।