नविन चापागाइ

मेडिकल सिटीको रुपमा चिनिने चितवनको भरतपुरमा सर्पले टोकेका ३ बर्षिया बालकलाई उपचार गर्न समयमै अस्पताल पु¥याउदा पनि अस्पतालले अनेक बहाना गरेर भर्ना लिन नमान्दा ज्यान गयो । कतै नयाँ मुलुकी अपराध (संहिता) ऐन कै असर त हैन ? चिकित्सकले जोखिम मोल्दै जिम्मेवारी बहन गर्न डराएका त हैनन् ? वा स्वास्थ्य संस्थाको लापरबाही र गैरजिम्मेवार पन ?? यसतर्फ पनि विचार गर सरकार ।