स्माट विष्ट

तीन वर्षभित्र काठमाडौंमा मोनोरेल निर्माण हुने रे, कतिपय जिल्लामा गोरेटो बाटोसम्म राम्रो छैन । कच्चि सडकसम्म पुगेको छैन । ६ महिना गाडी र ६ महिना पैदल हिँडेर जानुपर्छ । कतिपय ठाउँमा कोही बिरामी र सुत्केरी भएमा बोकेर अस्पताल लानु पर्छ । कहिलेकाहीँ बाटैमा मान्छेको ज्यान जान्छ । त्यस्ता विकट जिल्लामा कम्तिमा गाडी जानेसम्मको सडक बनाउने तिर ध्यान जावस सरकार ।