दामोदर घिमिरे

दिनहु जसो दुर्घटनाका समाचार सुनिन्छन् । देशका अधिकांश सडकमा कालोपत्रे उप्किएको छ, बीचमा खाल्डो परेको अवस्था त । त्यसै त धुवा, धुलोले पुरै गाउँ सहर नै प्रदुषित भएको बेला अझ २० वर्षे पुराना गाडी चलाउन दिँदा त्यसबाट स्वास्थ र सुरक्षामा कस्तो असर पर्ला ? सम्बन्धित निकायको ध्यान जाओस् ।