खगेन्द्र सोडारी

सांसदले आफूखुसी करोडौ रुपैया विकास खर्च गर्न पाउने भएपछी त अब सरकार को के काम ? हामीले बुझेसम्म त संसदिय व्यवस्थामा सांसदको काम कानून बनाउने, नागरिकको ईच्छा अभिव्याक्त गर्ने हो भने सरकारको काम विकास निर्माण गर्ने हो । हाम्रोमा त सांसदका नाममा नै बजेट चाहिने, यसो हो भने त सरकारले कानून निर्माण र संसदले कार्यपालिकाको काम गरे कसो होला!!