थुलुङ अनिल राई

ए यो एकताको संकेत हो कि कता कता को संकेत हो। खै यस्तै पारा हो भने त एमाले माओबादिको एकता हुने कुरामा शंकै लाग्छ आधावर्ष भन्दा पनि बढै भैसक्यो एकता हुने कुरा। अब त झन ब्यानर पनि अलग अलग रे। यसै प्रसंगमा नविन किशोर व्यंग्य गर्दै लेख्नुहुन्छ हो रैछ, हुन हुन लागेछ एकता त । नागरिकलाई बेबकुफ बनाउन यो भन्दा गतिलो उदाहरण आवाश्यकता नै छैन ।