अनुप तिमिल्सिना

पहिले त कम्रेडहरु, नीति, बिचार, सिद्धान्त, पद, हैसियतमा भन्दा पनि परस्पर सम्बन्ध र आत्मियताको खोजीमा लाग्नुस । तपाइँहरु मनदेखि नै एक अर्कालाई स्विकार्नु हुदैन भने कुनै पनि नीति नियमले तपाईहरुलाई बाध्न सक्दैन । कागजमा भएको एकीकरण भन्दा आत्मामा गरिने एकीकरण सार्थक फलदाई र दिगो हुन्छ ।