लक्ष्मण बहादुर सुनार

नेपालमा दिनँहुजसो बालिका वलात्कारका घटना भैरहेका छन् । प्रहरी, डाक्टर, शिक्षक, ड्राइभर, नेता, व्यापारी, कर्मचारी देखि गोठालासम्मले वलात्कार गरेका खबर आइरहेका हुन्छन् । नागरिकका रक्षक नै वलात्कारी भैरहेको बेला हामीले कस्लाई विश्वास गर्ने । वलात्कारीलाई मृत्युदण्ड वा त्यस्तै कडा सजाएको कानुन बनेमा मात्रै हाम्रा दिदी बहिनी सुरक्षित हुन्थे कि ?