सम्राट विष्ट

देशमा भ्रष्टाचार र वलात्कार दिनदिनै बढिरहेको छ । हत्या, हिंसा पनि कम भएको छैन । विकास निर्माण र सार्वजनिक सेवा प्रवाह कछुवा गतिमै छ । पुनः निर्माण र बाढीपहिरोबाट भएको क्षतिको वास्ता छैन । करको भारी बोक्नै नसक्ने गरी नागरिको पिठ्युँमा चडाईएको छ । संविधान पछि केके न परिवर्तन आउछ भनेर कुरेर बसेका नागरिक संविधान पछि त वाक्कै भइसकेका छन ।