Facebook

अर्जुन कुश्मी ठाकुर

नेताहरु सत्ताको चलखेल र भत्ता पचाउन ब्यस्त भएपछी, अरु के नै हेर्थे र ! गरिब नागरिक बाँचोस कि मरोस । गर्ने नै भए नागरिकको लागि भरपर्दो उपचार सेवा देउ सरकार । नागरिकले तपाईहरुलाई घुम्ने कुर्सीमा बस्न र हावादारी भाषण गर्न भोट दिएका होईनन् ।

थप पढ्नुहोस्
देव विष्ट

आफ्नो देशमा केही गरुम भने सबैले खुट्टा तान्छ्न । एउटा ट्याक सेनालाई दिँदा नेतादेखि कर्याकर्तालाई उचाल्ने प्रचलन छ । आफ्नै देशमा केहि गर्रौ भने नदिने त्यसैले त नेपालीले आफ्नो बलले बिदेशी भुमिलाई हराभरा बनाउनु परेको छ ।

थप पढ्नुहोस्
मरिक बाबु

वलात्कार र यौनजन्य क्रियाकलाप दिन प्रति दिन बढदै छन । यसको रोकथाम गर्न सरकारले कारबार्ही पनि गरिरहेको छ तर कम्जोर कानुनको फाइदा उठाउदै गल्ली गल्लीमा हाम्रा चेलीबेटीहरु वलात्कृत भैरहेका छन् । त्यसैले वलात्कार, महिला हिंसा र यौनजन्य क्रियाकलापमा कडा कानुन बनाउन आवश्यक छ ।

थप पढ्नुहोस्
सुनिता आले मगर

कविता गिद्दे नजर परो अरे भन्दा तिमी गल्यौ होला, दागबत्तीको आगो लिंदा, भित्र भित्रै जल्यौ होला, सधै हासखेल गर्ने छोरी, मुढा बनि अघि आउँदा, डाको छोडि रुँदै आमा, कयौ पटक ढल्यौ होला ।।.

थप पढ्नुहोस्
लक्ष्मण बहादुर सुनार

नेपालमा दिनँहुजसो बालिका वलात्कारका घटना भैरहेका छन् । प्रहरी, डाक्टर, शिक्षक, ड्राइभर, नेता, व्यापारी, कर्मचारी देखि गोठालासम्मले वलात्कार गरेका खबर आइरहेका हुन्छन् । नागरिकका रक्षक नै वलात्कारी भैरहेको बेला हामीले कस्लाई विश्वास गर्ने । वलात्कारीलाई मृत्युदण्ड वा त्यस्तै कडा सजाएको कानुन बनेमा मात्रै हाम्रा दिदी बहि...

थप पढ्नुहोस्
के पि गौतम

पहिले आफू सत्तामा गएर पटक पटक सरकार चलाउदा सिन्को नभाँच्ने अनि अहिलेको सरकारले काम गरेन भन्न सुहाउदैन् । नेपालमा विकास, सुशासन अनि नागरिकको हितमा काम त कसैले पनि नगर्ने रहेछ । जुन जोगि आए पनि, कानै चिरेका भनेको यस्तैलाई होला ।

थप पढ्नुहोस्
केदार दाहाल

सरकारलाई नेपाली नागरिकले विश्वास गरेर नेकपालाई सत्ताको बागडोर सुम्पिदिए । तर नागरिकले जति विश्वास गरेर सत्ताको बाटो देखाएका थिए अहिले सम्म केहि पाएका छैनन् । जति विश्वास थियो यो सरकारमाथि त्यो त गुमाई सक्यो । के अब फर्काउन सक्छ त ?

थप पढ्नुहोस्
निर्मला गौतम

महिलाले सुरक्षा नपाए त जाने ठाँउ नै छैन । यहाँ बलात्कारीलाई होइन पीडितलाई सजाय हुन्छ । जसो गरे पनि महिलाको नै दोष देखाइन्छ । केहि पुरुषलाई महिला देख्नै हुन्न, एक बर्षकी बालिका समेत बलात्कार गर्छन् । कलि युग यस्तै रहेछ । खै कसलाई के भन्ने ?

थप पढ्नुहोस्
अमर पाण्डे

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने दिन गगन थापा ज्यु ले भन्नु भएको थियो । हामी रचनात्मक प्रतिपक्षको भुमीकामा रहने छौ भनेर, के यहि हो रचनात्मक प्रतिपक्षीको भुमीका ? कस्तो संस्कार बसेको हाम्रो देशमा प्रतिपक्ष भन्ने बित्तिकै सडक आन्दोलन अनि विरोध मात्रै गर्नु पर्ने । काङग्रेसलाई मेरो सुझाब छ, देश र नागरिकलाई...

थप पढ्नुहोस्
शुशिला शिलवाल

सहरिया कामकाजी महिलाहरुले बच्चालाई स्तनपान गराएको देखिँदैन । यो उनीहरुको बाध्यता हो वा रहर । बच्चा जन्मना साथ पाउडर दूध खुवाउने चलन बढ्दैछ तर आमा र बच्चाको सम्बन्धमा तेतिबेला मिठास आउँछ, जुनबेला आमाले स्तनपान गराउँछिन् । जन्मेदेखि एक बर्षसम्म नियमित आमाको दुध चुस्ने बच्चा शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छन् जन्मेपछ...

थप पढ्नुहोस्
मात्रिका युवा चामलिङ

मलेसियामा नेपाली कामदार पठाउने चर्चा हुँदै गर्दा नेपाल सरकारले कडाई गरेको सुन्दा खुशी छौं । बस्ने, खाने सुविधासहित विमान तथा स्वास्थ सम्बन्धी सुविधामा सहमति नभएसम्म कामदार मलेसिया नपठाउँ सरकार । मलेसियामा भेडा बाख्रा जस्तै राखेको छ हामी नेपालीलाई ।

थप पढ्नुहोस्
आनन्द खनाल

दुर्गा प्रसाईलाई कारवार्ही गर्नुपर्छ, त्यसमा दुई मत छैन । तर विदेशमा पढेर आएका सबै डाक्टरहरुले सर्टिफिकेट किनेको भन्दै अपमान गर्ने गगन थापालाई पनि कारवार्ही गर्नुपर्छ भनेर किन नभनेको होला ? के यता कसैको ध्यान जानु पर्देैन ।

थप पढ्नुहोस्
यम कुवँर

एकदमै राम्रो कुरा हो, यो जी टु जी । सरकारले यसलाई तुरुन्त लागु गर्नु पर्छ । यो भयो भने मलेशिया आउने युवाहरू ठगिनबाट जोगिन्छन्, अनि बल्ल सरकारले लागु गरेको १० हजार मै नेपाली कामदार मलेशिया जान पाउछँन ।

थप पढ्नुहोस्
अबिचलित यात्री समर्पण

जबसम्म श्रमिकको उचित तलब सुबिधा, स्वास्थ्य बिमा, सुरक्षित काम, जन धनको सुरक्षा, कामदारलाई कम्पनीले दिनु पर्ने आवश्यक सेवा सुविधा मलेसियन सरकार र कम्पनीले ग्यारेन्टी लिदैनन् तबसम्म नेपाली कामदार नपठाए हुन्छ । सरकारले जे गरेको छ सहि गरेको छ ।

थप पढ्नुहोस्
राम केसी

प्रधानमन्त्री ओलीलाई सुझाब छ, प्रधानमन्त्री ज्यु त्यसरी अर्को पार्र्टीलाई भाषण गरेर विकासका काम गरेर देखाईदिनुस् । ता कि नागरिकले बिगत र बर्तमानलाई दाँजेर को ठूलो र को सानो भनेर छुट्टाईदिनेछन् ।

थप पढ्नुहोस्
कुमार ज्याक

घुस लिनेलाई पक्राउ गर्ने र जरिवाना गरेर छोड्ने काम मात्रै नगरौं सरकार । कसको आड्मा घुस लिने र खाने गर्दछन् भन्ने कुराको अनुसन्धान गरी दुबै पक्षलाई कावार्ही गर्नेगरौं । तब मात्र सुधार होला ।

थप पढ्नुहोस्
भूपाल न्यौपाने

अब हाम्रो पैसा जोगिने भयो नि, इन्टरनेट महंगो भएपछि त खर्च हुँदैन । अब ईन्टरनेटको मात्र होइन । शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, टेलीफोन र दैनिक उपभोग्य अति आवश्यक वस्तुको पनि मुल्य चरम रुपमा वृद्धि गर्नु पर्यो । नागरिकले भोट त्यसैका लागि त दिएका थिए नि ।

थप पढ्नुहोस्
कृष्ण निरौला

अब पानी जहाज त्यहीबाट कुदाए भइहाल्यो नि । एकातिर खोतियोग्य जमिनको नाश भयो । अर्को तर्फ सिमा क्षेत्रमा भारतको यो ज्यादती कहिलेसम्म सहनु पर्ने हो सरकार ?

थप पढ्नुहोस्
गोपालप्रसाद ज्ञावाली

राज्यले पहिला नागरिकलाई कर तिर्न सक्ने हैसियतका बनाउने कार्ययोजना ल्याउनु प¥यो । नागरिकको आयस्रोतको ख्याल नगरी कर मात्र बढाएर समस्यामा पार्न त भएननी ।

थप पढ्नुहोस्
बिपीन कँडेल

युद्ध चलिरहेको समयमा समेत पक्ष बिपक्षका घाईते बिरामीको उपचार रोकिदैन । डा.केसीका माग सही छन् तर सर्मथनको बाहानामा अस्पतालका सेवा बन्द गर्दै बिरामीको उपचार गर्दिन भन्नु राम्रो होइन ।

थप पढ्नुहोस्
प्रकाश पाठक

सरकारले यसरी नै निजि विद्यालयहरुलाई पटक्कै ध्यान नदिने हो भने भविष्यका कर्णधार बालबालिकाहरु नेपाली बोल्नै नजान्ने हुन बेर छैन । सरकारले आफ्नो भाषालाई पनि ध्यान दिनेगरी पाठ्यक्रम बनाउने र अध्ययन गराउने वातावरण बनाउनुपर्छ । शिक्षा क्षेत्रको सुधारको लागि गफ मात्रै होइन काम पनि देख्न पाइयोस सरकार ।

थप पढ्नुहोस्