Ujyaalo Online

बुलबुल

Every Wednesday @ 9:15 PM

उज्यालो रेडियो नेटवर्कबाट हरेक बुधवार राती सवा नौ बजे प्रसारण हुने कार्यक्रम "बुलबुल" गजलको कार्यक्रम हो । यसमा नेपाली गजल र गजलका श्रष्टाहरुबारे चर्चा हुन्छ । साथै गजलकारहरुको अन्तरवार्ता पनि कार्यक्रम बुलबुलमा हुने गरेको छ । अच्युत घिमिरेको प्रस्तुति रहेको कार्यक्रम बुलबुलका पछिल्ला शृंखला यहाँ उपलब्ध छन् ।

Bulbul 2019-10-23