Ujyaalo Online

एकल कविता वाचन

Every Saturday @ 9:15 PM

एक श्रृंखलामा एक कविसंगै छलफल र उहाँका कविताहरु वाचन हुने कार्यक्रम हो "एकल कविता वाचन" । कविताप्रेमीहरुका लागि उपयोगी यो कार्यक्रम हरेक शनिवार राती सवा नौ बजे उज्यालो रेडियो नेटवर्क काठमाडैंसंगै देशभरिका विभिन्न एफ एम स्टेशनहरुबाट एकैसाथ सुन्न सकिन्छ ।

प्रस्तोता :- अच्युत घिमिरे

Ekal Kabita Bachan 2018-07-28