३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
कास्की – चार नम्बर प्रदेशको प्रदेशसभा बैठकमा मार्सल प्रयोग गरिएको छ ।
प्रदेशको नाम पहिला टुंगो लगाएर मात्र अरु विषयमा छलफल अघि बढाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार २ पल्टसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । तर तेश्रो पल्ट भने मार्सल नै लगाएर बैठक सञ्चालन गरियो । त्यस क्रममा कांग्रेसका सांसद र मर्यादापालकबीच धकेलाधकेल समेत भयो ।
कांग्रेसका सांसदले प्रदेशसभामा नियतवश टेबुल भइसकेको नामाङ्कन तथा राजधानी विषयक प्रस्तावमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजी गरेका थिए । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएको थियो ।
दीपक बराल
June 11, 2018, 7:17 p.m.काइ नभा जात्रा ।।।।।