सुरु भयो नेपालगञ्ज म्याराथन

 मंसिर ८, २०७५ शनिबार ८:३०:४० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – शनिबार बिहानबाट नेपालगञ्ज म्याराथन २०१८ सुरु भएको छ । 

राष्ट्रिय खेलकुद परिषदका  सदस्यसचिव केशव बिष्टले बिहान बीपीचोकबाट म्याराथनको उद्घाटन गर्नुभयो ।

आयोजक क्रियटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरीका अनुसार म्याराथन दौडमा एक हजारभन्दा बढी सहभागी छन । नेपालगञ्ज म्याराथनको यो चौथो संस्करण  हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया