टी-१० लिगमा खस्किए सन्दीप: पहिलाे अाेभरमा २० रन खाए, दाेस्राे अाेभर गर्न दिइएन

 मंसिर १४, २०७५ शुक्रबार १८:४५:० | उज्यालो सहकर्मी
unn.prixa.net

टी–१० क्रिकेट लिगमा सन्दिप लामिछानेले अहिले बंगाल विरुद्ध खेलिरहेका छन् ।

जसमा उनले पहिलो ओभरमा २० रन दिएका छन् । उनको पहिलो ओभरमा नै सुनिल नारायनले तीन छक्का प्रहार गरे ।
सन्दिपले १  ओभर मात्र बलिङ गरेका थिए ।

प्रतियोगितामा कुल ६ विकेट लिएका सन्दिपले वारियर्स विरुद्ध पनि ४७ रन दिएका थिए । जसमा उनले ७ छक्का खाएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया