कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
इलाम – इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङ्गमा रहेको प्याङ्ग माविलाई समाजसेवी जग्गादाताले जग्गा दान गर्नुभएको छ ।
प्याङ्गका समाजसेवी उमाकान्त अधिकारीले विद्यालयको आर्थिक अवस्थामा सुधार पु¥याउने उद्देश्यले तीन लाख ५० हजार मूल्य बराबरको ४ रोपनी आठ आना दुई पैसा एक दाम जग्गा मंगलबार दान गर्नुभएको हो ।
त्यो जग्गा विद्यालयको नाममा पास गरेर विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद थेबेलाई जग्गा धनीपूर्जा प्रदान गरिसकेको मालपोत कार्यलय इलामले जानकारी दिएको छ ।