एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले यूएईलाई दियाे १ सय २...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडाैं - शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिगमा अन्तर्राष्ट्रिय चियर लिडरहरु आउने भएका छन् ।
किंगफिसरले पत्रकार सम्मेलन गर्दै दर्शकको उपस्थितिलाई विशेष ख्याल गर्दै चियर लिडरहरु ल्याउन लागेको जानकारी दिएकाे । यसले प्रतियोगिताको स्तर उकास्न समेत उल्लेख्य योगदान पुग्ने विश्वास किंगफिसरको छ ।
चियर लिडरहरु ल्याउनुकाे उद्धेश्य दर्शकलाई खेलसँगै मनोरञ्जन पनि प्रदान गर्नु हो ।
एभरेष्ट प्रिमियर लिगको यो संस्करण शनिबारदेखि शुरु हुँदैछ । पहिलो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रिअट्सबीच हुनेछ ।