बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
इंग्लिस क्लब साउथह्याम्टनले आरबी लाइपजिगका पूर्व प्रशिक्षक राल्फ हसनहटललाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।
सोमबारमात्र प्रशिक्षक मार्क ह्युजेजलाई बर्खास्त गरेको साउथह्याम्टनले राल्फलाई साढे दुई बर्षका लागि अनुबन्ध गरेको हो । ५१ वर्षे अष्ट्रेलियन प्रशिक्षक राल्फले गएकाे मे महिनामा लाइपजिगबाट साढे २ बर्षको सम्झौता सकेका थिए ।
प्रिमियर लिगको १८ औं स्थानमा रहेको साउथह्याम्टनलाई माथि उकास्नका लागि राल्फलाई क्लबमा ल्याएको हो ।