एभरेष्ट प्रिमियर लिग :  ललितपुरले टस जितेर ब्याटिङ राेज्याे

 मंसिर २३, २०७५ आइतबार ८:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

एभरेष्ट प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा आइतबार ललितपुर प्याट्रियोट्स र चितवन टाइगर्स खेल्दैछन् ।

नौ बजेदेखि सुरु हुने खेलमा ललितपुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । आज सन्दीप लामिछानेले ईपीएलमा अन्तिम खेल खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया