राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको सटही दर

 मंसिर २३, २०७५ आइतबार १०:२३:४० | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६  पैसा र बिक्रिदर ३० रुपैयाँ ९२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ५८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७० पैसा र बिक्रिदर ३ सय ०१ रुपैयाँ २९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया