वनभोजमा खाना सर्किएर एकजनाको ज्यान गयो

 मंसिर २३, २०७५ आइतबार १८:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – इलामको सूर्योदय नगरपालिका ७ कन्याममा वनभोज खाँदा खाना सर्किएर एक जनाको ज्यान गएको छ ।

सुनसरीको दुहबी नगरपालिका–७, को सुलभ सहकारी संस्थाले आयोजना गरेको वनभोज कार्यक्रममा वनभोज खाने क्रममा खाना सर्किएर सहकारीका ४५ वर्षका कर्मचारी उद्यमान चौधरीको ज्यान गएको हो ।

घाइते भएका चौधरीलाई उपचारको लागि बिर्तामोडमा रहेको बी एण्ड सी अस्पताल उपचारको क्रममा ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया