कर्णालीमा माओवादीका परियार विनाविभागीय मन्त्री नियुक्त
बैशाख १२, २०८१ बुधबार
राजस्व चुहावटको अभियोगमा ४२ वटा फर्म र संस्थाका ७७ जना विरूद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
विभागले बिगो र सजाय गरी ५ अर्ब ७७ करोड माग दाबी गरेको छ । मुद्दा दायर गरिएकामध्ये ८ जना राजस्व प्रशासनका कर्मचारी पनि रहेका छन ।
विभागले गएको साउन १५ गते रसुवाबाट जाँचपास भएका गाडी १७ गते समात्दा एउटै गाडीकोे सामानबाट ७ करोड ५९ लाख राजश्व चुहावट भएको भेटिएको थियो ।