कस्तो होला आजको मौसम ?

 मंसिर २७, २०७५ बिहिबार ८:५२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिहीबार पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम छ । पश्चिमी वायुको असरले पश्चिमको मौसम भने सामान्यतया बदली नै हुनेछ भने पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्को अनुमान छ ।

हिमाली भेगमा हिमपातको संभावना छ । यस्तै, तराई क्षेत्रको मौसम खुले पनि पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया