नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
काठमाडौं – सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बिहीबार तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी बिहीबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।