कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
कालिकोट – कालिकाेटकाे शेराबाडाबाट जुम्लातर्फ जाँदै गरेको भे ५ प ८११६ नम्बरको मोटरसाइकल कालिकोट पिलीमा दुर्घटना हुँदा सवार दुई जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक सुर्खेतका लक्ष्मण सुनार र पछाडि बसेका खाँडाचक्र –८, का दिपक मल्लको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।