भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गयो

 मंसिर २९, २०७५ शनिबार १७:३७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको छ ।

बा ४३ प ६५ ४० नम्बरको मोटरसाइकलको ठक्करबाट मोरङ घर भई भक्तपुरको राधेराधे बस्ने ४० वर्षीया प्रमिला गौतमको ज्यान गएको हो । गम्भीर घाइते गौतमको न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया