जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
दाङ – दाङको लमही नगरपालिका वडा नम्बर–३, टिकुलीगढमा रहेको माछापोखरीमा डुबेर लमही–३, नारायणपुरका ४० वर्षीय कुलबहादुर वलीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार स्थानीयवासी लालबहादुर वलीको पोखरीमा चिसोले मरेका माछा निकाल्न खोज्दा डुबेर ज्यान गएको हो ।
पोखरामा डुबेर ज्यान गएका वलीको शव पोखरीको पानी पम्पसेटबाट खाली गरी निकालिएको छ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।