वैदेशिक रोजगार विभागका शाखा अधिकृत घुससहित पक्राउ

 जेठ ३१, २०७५ बिहिबार १८:१७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगार विभागका शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस सहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार ५० हजार रुपैयाँ घुस सहित ढुंगानालाई पक्राउ गरेको हो । म्यानपावरका सञ्चालकसँग पैसा लिए लगत्तै उनलाई विभागकाे कार्यलय बुद्धनगरबाट पक्राउ गरिएकाे हाे । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया