३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
अफगानिस्तान आफ्नो ऐतिहासिक पहिलो टेष्ट क्रिकेटमा पराजित भएको छ ।

भारतसँगको एक मात्र टेष्ट क्रिकेटको दोश्रो दिन नै आज अफगानिस्तान १ पाली र २ सय ६२ रनले पराजित भएको हो ।
बेंग्लोरमा घरेलु टोली भारतलाई आज दोश्रो दिन ४ सय ७४ रनमा अलआउट गरेपछि पहिलो पाली थालेको अफगानिस्तान १ सय ९ रनमा नै अल आउट भयो । फलो अनमा परेको अफगानिस्तानलाई भारतले ब्याटिङकै निम्तो दिएपछि दोश्रो पालीमा पनि उ १ सय ३ रनमा अल आउट भयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट टेष्ट राष्ट्रको मान्यता पाएपछि अफागानिस्तानले पहिलो टेष्ट भारतसँग खेलेको हो ।