संसदमा प्रधानमन्त्री ओलीले गरे सरकारको कामको बेलिविस्तार (सम्बोधनको पूर्ण पाठसहित)

 पुस २२, २०७५ आइतबार १४:५५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष नभनि एक भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको प्रश्नमा कोही पनि प्रतिपक्ष बन्न नहुने बताउनुभएको हो । अब पनि यो देशको विकास नहुने हो भने कहिले पनि नहुने भन्दै उहाँले देशको विकासमा सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेको पूर्ण पाठ

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया