काठमाडौंसहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना

 पुस २३, २०७५ सोमबार ७:५६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५  डिग्री सेल्सियस रहेको छ । गएको शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया