पश्चिमी वायुकाे प्रभावले काठमाडाैंसहित धेरै ठाउँमा वर्षा

 पुस २३, २०७५ सोमबार ९:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार बिहान पानी परेकाे छ । पश्चिमी वायुको प्रभावका कारण सोमबार बिहान वर्षा भएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना रहेको माैसमविदले बताएका छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया