बिहीबारदेखि पोखराबाट पनि पुन : श्रम स्वीकृति लिन सकिने

 पुस २५, २०७५ बुधबार १५:०:६ | उज्यालो सहकर्मी

काठमाडौं – बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश अन्तर्गत पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबारदेखि पुनः श्रम स्वीकृति लिन सकिन्छ ।

सेवाको सुभारम्भ गर्न श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दहाल समेत पोखरा जाने मन्त्रालयले जनाएको छ । 
यसअघि जनकपुर र बुटवलबाट पुनःश्रम स्वीकृति दिन थालिसकिएको छ । 

याे पनि पढ्नुहाेस्
जनकपुर र बुटवलबाट पुनः श्रम स्वीकृती दिन सुरु,  सेवाग्राही खुशी

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया