प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
विश्वकप फुटबल अन्तर्गत अाइतबारको पहिलो खेलमा सर्वियाले कोष्टारिकासँग १ शून्यको अग्रता लिएको छ ।
५७ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अलेक्साण्डर कोलारोभले सर्वियालाई अग्रता दिलाएका हुन् ।
कोष्टारिकाका डेभिड गुजम्यानले फाउल गरेपछि रेफ्रिले उनलाई पहेंलाे कार्ड दिंदै सर्वियालाई फ्रिकिको मौका दिएका थिए ।
कोलारोभले त्यो फ्रिकिकलाई गोलमा परिणत गरे ।