भक्तपुरमा छतबाट खसेर बालकको मृत्यु

 पुस २६, २०७५ बिहिबार १९:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – सूर्यविनायक नगरपालिका–१, सिरुटारका सञ्जिव राउतको ३ वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ । 

छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे २ तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक पोखरेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया