पढ्नुहोस् पृथ्वीनारायण शाहका दिव्य उपदेश

 पुस २७, २०७५ शुक्रबार ८:३०:५१ | उज्यालो सहकर्मी

काडमाडौं, पुस २७ – आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईंदैछ । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छोडे पनि अनौपचारिक रुपमा भने पृथ्वी दिवस मनाइने गरिएको छ ।

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उहाँका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उहाँ दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ । 

नेपाल कानुन आयोगको वेबसाइटमा राखिएका पृथ्वीनारायण शाहका दिव्य उपदेश यस्तो छ :

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया