अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै - सशस्त्र प्रहरीको एपीएफ क्लब न्यू डायमण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एपीएफले नेपाल पुलिस क्लबलाई ३ - १ को सेटमा पाखा लगाउँदै उपाधि नजिक पुग्यो । एपीएफले पुलिसलाई २७-२५, २५-०९,२२-२५ र २५-२१ को सेटमा हराउन सफल भयो ।
उपाधिका लागि एपीएफले न्यु डायमण्ड र पोखराको टप्स मा।बिबिचको विजेतासँग खेल्नेछ ।