अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं – जेठ २९ गते बढुवा भएका नेपाल प्रहरीका एसपी (प्रहरी उपरिक्षक) हरुको पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको मानव श्रोत व्यवस्थापन विभागले बढुवा भएका २८ जना एसपीको पदस्थापन गरेको विभागका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो ।
क–कसलाई के जिम्मेवारी ? हेर्नुहोस विस्तृतमा–