सल्यानमा प्रहरीले नष्ट गर्‍याे अवैध रक्सी जाँड

 पुस २८, २०७५ शनिबार १९:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान – सल्यान प्रहरीले शनिबार अवैध घरेलु रक्सी–जाँड नष्ट गरेको छ ।

प्रहरीले शारदा नगरपालिका वडा नम्बर १, १२ र १५ बाट नियन्त्रणमा लिएको रक्सी जाँड, मदिरा बनाउन प्रयोग गरिने औषधि शनिबार नष्ट गरेकाे हो ।

अन्तिम अपडेट: चैत ३, २०८०

1 Comments

  • Zzzwwwww

    Jan. 12, 2019, 9:43 p.m.

    गरिबलाई मात्र यस्तो गर्ने हो नेपाल सरकारले ? के गर्नु गरिबले बनाएको जांडरक्सीले नै हो त नेपालीलाई खराब गरेको ? के कम्पनीमा बनेको रक्सी चाहिं औषधी नै हो त ? यदि बन्द गर्ने हो भने कम्पनीमा बनेको रक्सी पनि बन्द गर्नुपर्छ र गाउँमा रक्सी बेच्नेलाई पनि राजस्व तिर्न लगाउनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया