डिएगो म्याराडोना अस्पताल भर्ना

 पुस २९, २०७५ आइतबार ९:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनालाई अस्पताल भर्ना गरिएको छ । 

हर्नियाको शल्यक्रिया गर्न उनलाई अस्पताल भर्ना गरिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ५८ वर्षे म्याराडोनाको स्वास्थ्यमा जनावरी महिनाको सुरुदेखि समस्या देखिएको हो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया