अर्थमन्त्री खतिवडा २ वर्षमात्र सांसद रहने

 असार ४, २०७५ सोमबार १२:३९:३२ | उज्यालो सहकर्मी

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाको सांसदको कार्यकाल २ वर्ष मात्र कायम भएको छ ।

राष्ट्रियसभाका सदस्यको कार्यकालबारे सोमबार गरिएको गोलाप्रथामा अर्थमन्त्री खतिवडाको कार्यकाल २ वर्षका लागि मात्र कायम रहेको हो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया