३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको कार्यकाल ६ वर्षको हुने भएको छ ।
राष्ट्रियसभाका कुन–कुन सदस्यको कार्यकाल २, ४ र ६ वर्षको हुने भन्ने टुंगो लगाउन सोमबार गरिएको गोलाप्रथामा तिमिल्सिनाले ६ वर्षको गोला तान्नुभएको हो । यस्तै, राष्ट्रयसभाका उपाध्यक्ष शशिकला दाहालको कार्यकाल ४ वर्ष कायम भएको छ ।
त्यसैगरी गृहमन्त्री रामबहादुर थापाको कार्यकाल पनि ६ वर्ष नै कायम भएको छ ।